FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सम्पति विवरण बुझाउने सम्बन्धमा ।

मौजुदा सुची दर्ता गर्ने सम्बन्धि सूचना !!!

सार्बजनिक बिदा सम्बन्धी सुचना।

भिमसेन थापा गाउँपालिकामा मिति २०७६/४/९ गते भिमसेन थापाको जन्मदिनको अबसर मा सार्बजनिक बिदा सम्बन्धी सुचना।

गाउँसभा सम्बन्धी जानकारी

यस भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा यही मिति २०७६।०३।२० गते बिहान ८:०० बजे गाउँपालिकाको कार्यालयको हलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ ।

भिमसेनथापा गा.पा.को सार्बजानिक अनुरोध

भिमसेनथापा गा.पा. वडा कार्यालयहरु सबै

विवरण उपलब्ध गराउने सम्बन्धमा

,

बेरोजगार व्यक्तिहरुको नामावली प्रस्ताव गर्ने सम्बन्धमा !

,

रोजगार आयोजना प्रस्ताव गर्ने सम्बन्धमा

,

प्रेश विज्ञप्ति

गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड सुरु

मिति २०७६/०२/२० गते यस भीमसेनथापा  गाउँपालिका वडा नं ७ मा अवस्थित श्री पाटनदेवी माध्यमिक बिद्ध्यालयमा भैरहेको रास्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आज मिति २०७६/०२/२० गते उद्घाटन समरोह सम्पन्न भएको छ । प्रमुख अथिति भीमसेन थापा गा.पा. अध्यक्ष श्री इश्वर पाण्डे ज्यु लगायत उपाध्यक्ष श्री बिनु वाग्ले को  उपस्थितिमा सम्पन्न भएको हो । उक्त्त कार्यक्रममा  बिद्ध्यालय प्रधानाध्यापक श्री सन्तोष पोखरेल द्वारा स्वागत मन्तव्य,वडा नं ७ का अध्यक्ष नारायण श्रेष्ठ बाट शुभकामना मन्तव्य तथा सामाजिक विकास समिति संयोजक तथा वडा नं २ को अध्यक्ष श्री नारायण भट्टराई बाट मन्तब्य ब्यक्त्त गरिएको थियो साथै प्रमुख अथितिबाट पनि मन्तब्य ब्यक्त्त गरिएको थियो। २०७६/०२/२२ सम्म हुने यस गा.पा. स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ वटा  बिद्ध्यालयको ३०० जना खेलाडीले १४ वटा विधामा प्रतिस्पर्धा गर्नेछन्। 

Pages

//