समाचार
सार्बजनिक सूचना!
आज मिति २०७६/०२/१५ गते गणतन्त्र दिवसको अवसरमा यस भीमसेनथापा गाउँपलिका अध्यक्ष श्री इश्वर पाण्डे ज्युको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी, प्रहरी,स्थानीय बुद्धिजिवीहरु,बजारबासीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा सरसफाई अभियानको सुभारम्भ गरियो | आजबाट सुरु गरिएको सरसफाई अभियानको क्रममा घ्याम्पेसाल बजार क्षेत्र, खन्चोक बजार क्षेत्र र गाउँ कार्यपालिकाको कार्यालय परिसर क्षेत्र सरसफाई गरियो | सरसफाई कार्यलाई गाउँ पालिका र अन्तर्गतका निकायहरु, विद्यालयहरुमा नियमित रुपमा प्रत्येक हप्ताको शुक्रबारको दिन गराउने व्यवस्था मिलाउने र हरेक चोक तथा बजार क्षेत्रमा टोल सुधार समिति गठन एवं परिचालन गरि सरसफाई कार्यलाई निरन्तरता दिने व्यवस्था गर्न लागिएको व्येहोरा सबै गाउँबासीहरुमा जानकारी गराइन्छ|
आर्थिक वर्ष:
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53