समाचार
कार्यक्रम सम्पन्न सम्बन्धि सूचना !
भिमसेनथापा गाउँपालिका वडा नं ८ मा संचालित ३ दिने नेतृत्व बिकास तालिम र ४ दिने सीलाई बुनाई कार्यक्रम सम्पन्न्न भएको छ। नेतृत्व बिकास तालिममा २७ जना को सहभागी थियो भने सीलाई बुनाई कार्यक्रममा ३३ जना सहभागी थिए। वडा अध्यक्ष बाशु थापा को अध्यक्षता मा प्रमुखअथिति गाउँपालिका प्रमुख इश्वोर पाण्डे बिशिष्ट अथिति गाउँपालिका उपप्रमुख बिनु वाग्ले तथा अथिति प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा साथै अन्य कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको छ।
आर्थिक वर्ष:
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53