समाचार
गणतन्त्र दिवस मनाउने सम्बन्धमा
यही मिति २०७६ जेठ १५ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भिमसेनथापा गाउँपालिका को आयोजनामा घ्याम्पेसाल बजार आसपास गाउँपालिकाको कार्यालय र खन्चोक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गाउँपालिका अध्यक्ष ज्युको नेत्रित्वमा गरिने भएकोले सम्पूर्ण कर्मचारीहरुलाई बिहान ७:०० बजे भिमसेनथापा गा.पा.१ घ्याम्पेसालमा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ| साथै विभिन्न सामाजिक महिला समूह, युवा समूह, आमा समूह लगायत संघसंस्थाहरुलाई सरसफाई कार्यक्रममा सहभागी हुन बिनम्र अनुरोध गर्दछौ |
आर्थिक वर्ष:
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53