FAQs Complain Problems

समाचार

२ सय ९८ औं पृथ्वी जयन्ती भीमसेनथापा गाउँपालिकामा भव्यताका साथ मनाइयो

२ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार यस  भिमसेनथापा गाउँपालिकाको कार्यालय वडा नं ५ मा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष विनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, जनप्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान सम्झेर भीमसेन थापा गाउँपालिकामा ¥याली समेत निकालिएको थियो । गाउँपालिका कार्यालयबाट शुरु भएको ¥याली घ्याम्पेशालसम्म पुगी कोण सभामा परिणत भएको थियो । पृथ्वी जयन्तिका अवसरमा भिमसेनथापा गाउँपालिकाले आइतबार सार्वजनिक विदा समेत दिएको थियो ।

आर्थिक वर्ष:

Poll

तपार्इ गाउँपालिकाका जनप्रतिनिधि वा कर्मचारीहरूकाे कुनै कार्यबाट असन्तुष्ट हुनुहुन्छ ?

भिमसेनथापा गाउँपालिकाबाट तयार वृतचित्र