समाचार
सूचना तथा समाचार
सिप बिकास तालिम सम्बन्धि सूचना !भीमसेनथापा गाउँपालिका वडा नं १ मसला बिन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको लागि सिप बिकास अन्तर्गत १ महिने लेडिज ब्याग सिलाई तालिम भिमसेनथापा गाउँपालिका उपाध्यक्ष बिनु वाग्लेद्वारा उत्घाटन गरियो ।यस कार्य सम्पन्न गर्न भिमसेनथापा गाउँपालिकाद्वारा रु २ लाख बजेट बिनियोजन गरिएको थियो। आगामी दिनमा सिलाइ बुनाई कर्येलाई स्तर उन्नति र थप आयआर्जनको बाटोहरु खुलेको त्यस कार्यबाट लाबन्दित सहभागी महिलाहरुले बताएका छन्। |
, , , |
गाउँसभामा उपस्थित भै दिनुहुन।यस भिमसेनथापा गाउँपालिकाको चौथो गाउँसभा यही मिति २०७६।०१।२२ गते बिहान ८:०० बजे शिक्षा शाखा घ्याम्पेसालको सभाहलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ । |
|
कार्यक्रम सम्पन्न सम्बन्धि सूचना !भिमसेनथापा गाउँपालिका वडा नं ८ मा संचालित ३ दिने नेतृत्व बिकास तालिम र ४ दिने सीलाई बुनाई कार्यक्रम सम्पन्न्न भएको छ। नेतृत्व बिकास तालिममा २७ जना को सहभागी थियो भने सीलाई बुनाई कार्यक्रममा ३३ जना सहभागी थिए। वडा अध्यक्ष बाशु थापा को अध्यक्षता मा प्रमुखअथिति गाउँपालिका प्रमुख इश्वोर पाण्डे बिशिष्ट अथिति गाउँपालिका उपप्रमुख बिनु वाग्ले तथा अथिति प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा साथै अन्य कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको छ। |
|
भिमसेनथापा गाउँपालिकाको कृषि पकेट क्षेत्र अनुगमन गर्दै । |
, , , |
" प्रधानमंत्री रोजगार कार्यक्रम "" प्रधानमंत्री रोजगार कार्यक्रम " अन्तर्गत यस भिमसेनथापा गाउँ पालिका का जनप्रतिनिधिहरु तथा कर्मचारी तहका लागि संचालित एक दिने अभिमुखीकरण कार्यक्रम मिति २०७६/०१/१२ गते सम्पन्न भएको छ । |
|
" प्रधानमंत्री रोजगार कार्यक्रम "" प्रधानमंत्री रोजगार कार्यक्रम " अन्तर्गत यस भिमसेनथापा गाउँ पालिका का जनप्रतिनिधिहरु तथा कर्मचारी तहका लागि संचालित एक दिने अभिमुखीकरण कार्यक्रम मिति २०७६/०१/१२ गते सम्पन्न भएको छ । |
|
टिफिन बक्स सम्बन्धि सुचना |
|
प्रधानमन्त्री रोजगार कार्यक्रम तहमा अभिमुखीकरण कार्यक्रम संचालन सम्बन्धमा |









