समाचार
भिमसेन थापा गाउपालिकाको अपाङ्गता परिचयपत्र बितरण सम्बन्धि कार्यक्रम
भिमसेनथापा गाउपालिकाको अपाङ्गता परिचयपत्र बितरण सम्बन्धि कार्यक्रममा , चिकित्सक सहितको टोलिले अपाङता भयका ब्यक्तिहरुको परिक्षण गरि बिबरण सन्कलन गर्ने कार्यमा सहभागि हुदै भिमसेन थापा गाउपालिका अध्यक्ष आदरणीय इश्वर पाण्डे ज्यु , उपाध्यक्ष बिनु वाग्ले ज्यु लगायत ।।