समाचार
योजना सम्पन्न भए पस्चात भुक्तानी लिन आबश्यक पर्ने कागजातहरु के के हुन् ?
- उपभोक्ता समितिक अध्यक्षको अध्यक्षतामा समिति लगायत अन्य उपस्थिति सहित
- कम सम्पन्न भएको निर्णय
- आय व्यय विवरण सा र्बजनिकिकरण गरेको निर्णय
- अन्य बिबिध
- खर्च बिल भरपाई (डोर हाजिर )
- वडा कार्यालय वा सम्बन्धित निकायको सिफारिस
- अध्यक्ष /सचिब को निबेदन
- होडिंग बोर्ड तथा योजनाको फोटो
- अनुसूची ३,४ र ६ फर्म
- यदि ढुवानी तथा सडक भयमा थप
- लाइसेन्स ,बिलबुक,नबिकरण ,कर चुक्ता ,डोजर सम्झौता लगायतक कागजातहरु