समाचार
गाउँसभामा उपस्थित भै दिनुहुन।
यस भिमसेनथापा गाउँपालिकाको चौथो गाउँसभा यही मिति २०७६।०१।२२ गते बिहान ८:०० बजे शिक्षा शाखा घ्याम्पेसालको सभाहलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
