समाचार
सूचना तथा समाचार
एक घर एक मौरी घार’ अभियानभिमसेन थापा गाउँपालिका वडा नम्बर ८ ले ‘एक घर एक मौरी घार’ अभियान सुरु गरेको छ । |
|
रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने सम्बन्धमा१) खेलमा सहभागिता one field two track, two track one field का आधारित हुने छ | २) खेलमा तल्ल कक्षाका junior बिद्द्यार्थीहरु पनि सहभागी हुन पाउने छ| ३) गा.पा. भित्र सबै माध्यमिक बिद्ध्यालयहरु अनिवार्य सहभागी हुनुपर्ने छ|
|
![]() |
सार्बजनिक सूचना!आज मिति २०७६/०२/१५ गते गणतन्त्र दिवसको अवसरमा यस भीमसेनथापा गाउँपलिका अध्यक्ष श्री इश्वर पाण्डे ज्युको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी, प्रहरी,स्थानीय बुद्धिजिवीहरु,बजारबासीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा सरसफाई अभियानको सुभारम्भ गरियो | आजबाट सुरु गरिएको सरसफाई अभियानको क्रममा घ्याम्पेसाल बजार क्षेत्र, खन्चोक बजार क्षेत्र र गाउँ कार्यपालिकाको कार्यालय परिसर क्षेत्र सरसफाई गरियो | सरसफाई कार्यलाई गाउँ पालिका र अन्तर्गतका निकायहरु, विद्यालयहरुमा नियमित रुपमा प्रत्येक हप्ताको शुक्रबारको दिन गराउने व्यवस्था मिलाउने र हरेक चोक तथा बजार क्षेत्रमा टोल सुधार समिति गठन एवं परिचालन गरि सरसफाई कार्यलाई निरन्तरता दिने व्यवस्था गर्न लागिएको व्येहोरा सबै गाउँबासीहरुमा जानकारी गराइन्छ| |
![]() |
गणतन्त्र दिवस मनाउने सम्बन्धमायही मिति २०७६ जेठ १५ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भिमसेनथापा गाउँपालिका को आयोजनामा घ्याम्पेसाल बजार आसपास गाउँपालिकाको कार्यालय र खन्चोक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गाउँपालिका अध्यक्ष ज्युको नेत्रित्वमा गरिने भएकोले सम्पूर्ण कर्मचारीहरुलाई बिहान ७:०० बजे भिमसेनथापा गा.पा.१ घ्याम्पेसालमा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ| साथै विभिन्न सामाजिक महिला समूह, युवा समूह, आमा समूह लगायत संघसंस्थाहरुलाई सरसफाई कार्यक्रममा सहभागी हुन बिनम्र अनुरोध गर्दछौ | |
|
सिडि बाटो निर्माणको काम सुरु।भिमसेनथापा गाउँपालिका प्रमुख ऐतिहासिक एबम धार्मिक महत्त्व बोकेको सिद्दकाली मन्दिर जान सहज बनाउने उद्देश्यले सिडि बाटो निर्माणको काम सुरु भएको वडा नं २ का वडा अध्यक्ष नारायण भट्टराई ज्युले बताउनु भएको छ । |
![]() ![]() |
शिक्षक आवश्कता सम्बन्धमा। |
![]() ![]() |
सूचना! सूचना!! सूचना!!!सामुदायिक विद्यालयहरुले यथाशिघ्र तथ्यांक उपलब्ध गराउने सम्बन्धमा |
![]() |
बेरोजगार सम्बन्धि विवरण उपलब्ध गराइदिने सम्बन्धमा |
![]() |
सूचना! सूचना!! सूचना!!!युवाहरुको लागि सुबर्ण अवसर ....... |
![]() |
सूचना! सूचना!! सूचना!! |
![]() |