FAQs Complain Problems

समाचार

गणतन्त्र दिवस मनाउने सम्बन्धमा

यही मिति २०७६ जेठ १५ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भिमसेनथापा गाउँपालिका  को आयोजनामा घ्याम्पेसाल बजार आसपास गाउँपालिकाको कार्यालय र खन्चोक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गाउँपालिका अध्यक्ष ज्युको नेत्रित्वमा  गरिने भएकोले सम्पूर्ण कर्मचारीहरुलाई बिहान ७:०० बजे भिमसेनथापा गा.पा.१ घ्याम्पेसालमा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ| साथै विभिन्न सामाजिक महिला समूह, युवा समूह, आमा समूह लगायत संघसंस्थाहरुलाई सरसफाई कार्यक्रममा  सहभागी हुन बिनम्र अनुरोध गर्दछौ  | 

आर्थिक वर्ष: