FAQs Complain Problems

समाचार

कार्यक्रम सम्पन्न सम्बन्धि सूचना !

भिमसेनथापा  गाउँपालिका वडा नं ८ मा संचालित ३ दिने  नेतृत्व बिकास तालिम र ४ दिने सीलाई बुनाई कार्यक्रम सम्पन्न्न भएको छ।  नेतृत्व बिकास तालिममा २७ जना को सहभागी थियो भने सीलाई बुनाई कार्यक्रममा ३३ जना सहभागी थिए। वडा अध्यक्ष बाशु थापा को अध्यक्षता मा प्रमुखअथिति गाउँपालिका प्रमुख इश्वोर पाण्डे बिशिष्ट अथिति गाउँपालिका उपप्रमुख बिनु वाग्ले तथा अथिति प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा साथै अन्य कर्मचारीहरुको सहभागितामा  सम्पन्न भएको छ।

आर्थिक वर्ष: